भक्तपुर नगरपालिकाद्वारा गुन्हीपुन्ही सापारु धें धें बला कासा २०८० को नतिजा सार्वजनिक

भक्तपुर नगरपालिकाद्वारा गुन्हीपुन्ही सापारु धें धें बला कासा २०८० को नतिजा सार्वजनिक : Icon Khabar

भक्तपुर, असोज ४ । भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही सापारु धें धें बला कासा २०८० को नतिजा सार्वजनिक गरेको छ।

नगरपालिकाले गुन्हीपुन्ही सापारु पर्व २०८० को अवसरमा २०८० भाद्र १४ गते सापारुको दिन प्रदर्शन गरिएका घिङ्ताङ्घिसी र माक प्याखं तथा भाद्र १६ गते देखि भाद्र २० गतेसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरुको मुल्यांकन गरेकाे थियो । सोहि अनुसार आज बिहिबार नतिजा सार्वजनिक गरेकाे छ ।

Published Date: 21 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड