पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर आउने

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर आउने : Icon Khabar

काठमाडौं, असोज ३ । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर आउने भएका छन्।

पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर आउने उनको सचिवालयले जानकारी गराएको छ।

शाहको सचिवालयका  फणि पाठकले बुधबार विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा भक्तपुर आउने कार्यक्रम रहेको जानकारी गराएका छन्।

कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास