सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज १ । तीजका दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ अंकमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज २७१ कम्पनीको २८ लाख ७४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । ९ करोड ३८ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र साल्ट ट्रेडिङ कम्पनी परेका छन् ।

Published Date: 18 September 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड