नेपाल लगानीको आकर्षक गन्तव्य हो: प्रधानमन्त्री दाहाल

नेपाल लगानीको आकर्षक गन्तव्य हो: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, भदौ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘‘तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रमा लगानीका अवसरहरू प्रशस्त छन् । म लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्न चाहन्छु ।’’ प्रधानमन्त्रीले लगानीकर्ताको लागानीका प्रभावकारी सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।

Published Date: 08 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास