ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो : Icon Khabar

काठमाडौं, भदौ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौलाई बुझाएको छ।

सीआईबीले आफ्नो काम पूरा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। अब सरकारी वकिल कार्यालयले थप कारबाही प्रक्रिया अगाडि बढाउनेछ।

ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा पास गरेको प्रकरणमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवदेन तयार पारेको हो।

Published Date: 30 August 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न