काठमाडौं महानगरमा भदौ १५ गते सार्वजनिक बिदा

काठमाडौं महानगरमा भदौ १५ गते सार्वजनिक बिदा : Icon Khabar

काठमाडौं, भदौ १३ गते ।   काठमाण्डौ महानगरपालिकाले भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उक्त दिन सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन रहेकोले महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

‘ती परम्परालाई निरन्तरता दिई महानगरको मौलिक अमृत सम्पदाको संरक्षण गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाण्डौ महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो’, सूचनामा भनिएको छ।

Published Date: 30 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड