प्रधानमन्त्री दाहालद्वारा त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि ब्यक्त

प्रधानमन्त्री दाहालद्वारा त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि ब्यक्त : Icon Khabar

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले धादिङ जिल्लामा आज (३-०१-००५ ख ९९५२) बस दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको फाजुरी–२ चालिसेमा आज बिहान ११ बजेतिर त्रिशूली नदीमा खसेको हो ।

प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले घाइते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

Published Date: 23 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय