त्रिशूली नदीमा बस खस्यो, थप जानकारी आउन बाकी

त्रिशूली नदीमा बस खस्यो, थप जानकारी आउन बाकी : Icon Khabar

काठमाडौँ, भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

अहिले घाइतेहरूको उद्धार भइरहेको एसपी मिश्रले बताए । ‘त्रिशूली नदीमा बस खसेको छ । अहिले घाइतेहरूको उद्धार भइरहेको छ । केहीलाई अस्पताल लगिएको छ । केही सिरियस घाइते पनि छन्,’ एसपी मिश्रले भने ।

Published Date: 23 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय