नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने

नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने : Icon Khabar

काठमाडौँ, भदौ ४ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । केन्द्रिय बैंकले एक वर्ष र ९१ दिनको लागि ट्रेजरी बिल नविकरण गर्ने भएको हो ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । ९१ दिनको ट्रेजरी मंसिर ५ गते परिपक्व हुनेछ भने १ वर्षको ट्रेजरी २०८१ भदौ ४ गते परिपक्व हुनेछ ।

भोलि मंगलबार नविकरण हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ।

Published Date: 21 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न