स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, साउन २८ । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केटबोर्डिंग फेडेरेशन तथा न्युजिल्यान्ड स्केटबोर्डिंग फेडेरेशनको संयुक्त आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा हुन गैरहेको ओसेनिया महासभामा सम्बोधन गर्ने कार्यक्रम तय  भएको छ । कार्यक्रम आगामी भदौ १० देखि २० गतेसम्म हुने महासभामा सम्बोधन गर्ने अध्यक्ष खनालले जनाएका छन् ।

उक्त कार्यक्रममा खनालले नेपालमा स्केटिङ्ग तथा स्केटबोर्डिंग खेलको सम्भावनाका बारेमा प्रस्तुती दिनुका साथै सहयोगका लागि आग्रह गर्ने छन् । सो कार्यक्रममा जापान, कोरिया, हङकङ, चीन, भारतलगायतका राष्ट्रको सहभागिता रहने अध्यक्ष खनालले जानकारी गराए ।

Published Date: 13 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न