एमालेको अवरोध पछि आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

एमालेको अवरोध पछि आज पनि प्रतिनिधिसभाको बैठक स्थगित : Icon Khabar

काठमाडौँ, साउन १६ । प्रतिनिधिसभाको मंगलबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने अडान राखेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍नेछ । एमालेको अडानपछि सोमबार पनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

Published Date: 01 August 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर