सूचीकृत कम्पनीहरुलाई समयमै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीहरुलाई समयमै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न धितोपत्र बोर्डको निर्देशन : Icon Khabar

काठमाडौँ, साउन ११ ।  नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई समयमा नै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न निर्देशन दिएको छ । बोर्डले सूचना, जानकारी तथा विवरण प्रवाह व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानुनमा विभिन्न व्यवस्थाहरु गरिएको भन्दै उक्त व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

यस्ता सूचना तथा जानकारीहरु समयमै प्रवाह नगरेमा कानुन बमोजिम कारवाही गरिने बोर्डको भनाई छ । सूचना तथा जानकारी प्रवाहका लागि बोर्डले सूचीकृत कम्पनीहरुलाई ४ बुँदे निर्देशन पनि दिएको छ ।

Published Date: 27 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग