अनलाइन समाचार पोर्टल आइकन खबर डट कमको सुरुवात

अनलाइन समाचार पोर्टल आइकन खबर डट कमको सुरुवात : Icon Khabar
www.iconkhabar.com

काठमाडौँ, पुष २१। आइकन मिडिया हाउसले बिहिबारबाट अनलाइन समाचार पोर्टल आइकन खबर डट कमको सुरुवात गरेको छ। सत्य, निष्पक्ष्य र सन्तुलित संचार सम्प्रेषण गर्ने उद्देश्यका साथ सो कम्पनिले उक्त न्युज पोर्टलको सुरुवात गरेको हो।

सोहि पोर्टलले राजनीति, अर्थ बाणिज्य, प्रदेश, अन्तरास्ट्रिय, खेलकुद, जीवनशैली लगायतका जानकारीहरु सम्प्रेषण गर्ने छ। यो संगै प्रवास, सूचना प्रविधि, विभिन्न व्यक्तिका विचार संगै भिडियो तथा फोटो सामग्री पनि समेटिनेछ।

Published Date: 05 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय