बुधबार सुन तोलामा ६०० रुपैयाँले सस्तियो

बुधबार सुन तोलामा ६०० रुपैयाँले सस्तियो : Icon Khabar

काठमाडौँ, असार १३ । बुधबार सुन तोलामा ६०० रुपैयाँले सस्तिएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा झरेको छ । अघिल्लो तीन कारोबार दिन, सुनको मूल्य निरन्तर उकालो लागेको थियो । तीन दिनमा सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको थियो । सोहि क्रममा सुन मंगलबार तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला