सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ११ । सोमबार नेप्से परिसूचक ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा पुगेको छ।

आज २७९ स्टकको ७३ हजार ९५८ पटकको कारोबारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४२ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सोल्टी होटलको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Published Date: 26 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी