नेपालको ९५ प्रतिशत जनतासम्म पुग्यो बिजुलीको पहुँच

नेपालको ९५ प्रतिशत जनतासम्म पुग्यो बिजुलीको पहुँच : Icon Khabar

काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा करिब ९५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ५ प्रतिशत जनता मात्रै विद्युत् पहुँचविहीन छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ९४ प्रतिशत जनसङ्ख्याले विद्युतको पहुँच पुर्याएका थिए ।

आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा प्रतिव्यक्ति खपत ३२५ किलोवाट घण्टाबाट बढेर ३५१ किलोवाट घण्टा पुगेको छ ।

Published Date: 29 May 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड