देशभर सहकारीको संख्या ३१ हजार ३ सय ७३ पुग्यो

देशभर सहकारीको संख्या ३१ हजार ३ सय ७३ पुग्यो : Icon Khabar

काठमाडौं, जेठ १५ । देशभर सहकारीको संख्या ३१ हजार ३ सय ७३ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सहकारीमा सर्वसधारणको कुल निक्षेप ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ निक्षेप छ । सहकारीमा ७३ लाख ८१ हजार २ सय १८ जना आवद्ध भएका छन् । करिब साढे ३१ हजारको संख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रहेको छ ।

चालु आर्थिक वर्षका ८ महिनासम्ममा सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ । सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकोमा २०७९ फागुनसम्म यस्तो संख्या ९३ हजार ७ सय ७१ पुगेको पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Published Date: 29 May 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड