सोमबार सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार हुँदै

सोमबार सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, जेठ १५ । सोमबार सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ । छापावाल सुन आज प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको थियो ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँ कायम रहेको छ । हिजाे चाँदी तोलामा १५ रुपैयाँले महंगिएको थियो ।

Published Date: 29 May 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड