मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २ । मंगलबार नेप्से परिसूचक ३.२९ अंक बढेर १८२१.६० विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६९ स्टकको १८ हजार ८८९ पटकको कारोबारमा ६४ करोड १ लाख रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ। आज बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेका हुन्।

Published Date: 16 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी