पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि : Icon Khabar

काठमाडौं, वैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । देशभर कोरोना परिक्षण गरिएकोमध्ये १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभ।बाट कुल ८४४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २२३ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ६ जना र ६२१ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको हो । सोहि समय १२ जना भने कोरोना मुक्त भएका छन् ।

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ ।

Published Date: 14 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली