बिहिबार नेप्से परिसूचकमा सामान्य अंक ३.३४ को गिरावट

बिहिबार नेप्से परिसूचकमा सामान्य अंक ३.३४ को गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख २८ । बिहिबार नेप्से परिसूचक ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा बन्द भएको छ।

योसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २५९ स्टकको १६ हजार २०४ पटकको कारोबारमा ५७ करोड ८४ लाख रुपयाँ बराबरको २१ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो।

Published Date: 11 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर