नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर, प्रतितोला रू १ लाख ११ हजार ६ सय

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर, प्रतितोला रू १ लाख ११ हजार ६ सय : Icon Khabar

काठमाडौं, वैशाख २८ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख ११ हजार पचास रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य भने आज पछिल्लो ६ दिनपछि ओरालो लागेको छ । यसअघि शुक्रबारदेखि घटबढ नभएको चाँदीको मूल्य बिहीबार मात्रै प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँ पुगेको हो ।

Published Date: 11 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय