सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन: अर्थमन्त्री डा महत

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन: अर्थमन्त्री डा महत : Icon Khabar

काठमाडौँ, वैशाख २६ । अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्,तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

उनले सरकार साधारण खर्च घटाउने र पूँजीगत खर्च प्रभावकारी बनाउने तर्फ केन्द्रत रहेको बताए ।

Published Date: 09 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर