दराजको नव बर्ष २०८० को घोषणा

दराजको नव बर्ष २०८० को घोषणा : Icon Khabar

काठमाडौं, २८ चैत्र । दराज, नेपालको अग्रणी अन्लाइन बजारले आफ्नो वार्षिक अभियान नव बर्ष उत्सव : नयाँबर्ष, नयाँरहरको औपचारिक रूपमा घोषणा गरेको छ । योसँगै दराजले ‘किनौ सबै दराजमा’ भन्ने मलुनाराका साथ आफ्नो प्लेटफर्ममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र बिक्रेतालाई एक आपसमा जोड्नेक्रमलाई जोड दिएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक आचँल कुवरका अनुसार दराज नेपालले गणुस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहकसेवा प्रदान गर्न पनि अग्रसर रहेको जानकारी गराएकी छिन । तसर्थ यसको लागि नेपाली नयाँबर्षको उपलक्ष्यमा दराज नेपालले बिभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको छ।

Published Date: 11 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास