मधेश प्रदेश सरकारद्वारा क्रिकेट खेलाडी झा र शेखलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा

मधेश प्रदेश सरकारद्वारा  क्रिकेट खेलाडी झा र शेखलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा : Icon Khabar

धनुषा, चैत्र ३  मधेस प्रदेश सरकारले नेपाली क्रिकेट टोलीका खेलाडी गुलसन झा र आरिफ शेखलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

प्रदेश सरकारले पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपाल छनोट भएकोमा खुशी व्यक्त गर्दै झा र शेखलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । मधेस प्रदेशका दुवै खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय भएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले युएईविरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले जित हासिल गरेकोमा बधाई दिँदै दुई खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेका छन् ।

Published Date: 17 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास