भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोल र डिजेलको मूल्य घटेर आयो

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोल र डिजेलको मूल्य घटेर आयो : Icon Khabar

काठमाडौँ, चैत २ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

निगमका अनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आएको छ । अमेरिकामा गत हप्ता दुई वटा बैंक टाट पल्टेपछि त्यसको असर कच्चा तेल मूल्यमा परिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ६८ डलरसम्म कारोबार भयो । गएको दिनदेखि लगातार कच्चा तेलको मूल्य घटेर कारोबार भइरहेको छ ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास