बिहीबार नेप्से परिसूचकमा ५.३२ अंकको गिरावट

बिहीबार नेप्से परिसूचकमा ५.३२ अंकको गिरावट : Icon Khabar

काठमाडौँ, चैत २ । बिहीबार नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको छ। यो संगै कारोबार रकम पनि १ अर्ब १४ करोड रुपैयाँमा झरेको छ।

बिहिबार १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर कारोबार भएको छ। कारोबारमा आएका १३ उपसमूह मध्ये लगानी र ब्यापार उपसमूह बाहेक अन्य ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

Published Date: 16 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक