राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने

राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने : Icon Khabar

काठमाडौं, चैत १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनमा तटस्थ रहने निर्णय गरेको हो । राप्रपाले चैत ९ गते भएको राष्ट्रपति निर्वाचनमा पनि मतदान गरेका थिएन ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद रहेका छन् ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास