कालीकोटमा अनलाइन राजस्व भुक्तानी प्रणाली सुरु

कालीकोटमा अनलाइन राजस्व भुक्तानी प्रणाली सुरु : Icon Khabar

कालीकोट, चैत १ । कालीकोटमा अनलाइन राजस्व भुक्तानी प्रणाली सुरु भएको छ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन बुधबारदेखि अनलाइन कर भुक्तानी प्रणाली सुरु भएको हो ।

कालिकोट जिल्लामा अनलाइन राजस्व प्रणाली अन्तर्गत ट्राफिक प्रहरी जरिवाना, राहदानी तथा अन्य सरकारी कार्यालयको राजस्व दाताले अनलाइन सेवामार्फत तिर्न सक्नेछन् ।

अब ग्राहकले अनलाइन र बैंक दुवै माध्यमबाट राजस्व तिर्न सक्नेछन् । जसबाट राजस्व तिर्ने कार्यालय, सम्बन्धित बैंक र राजस्व तिर्ने व्यक्तिको खातामा राजस्व जम्मा भएको छ वा छैन भनी निर्धारण गर्न सकिन्छ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास