जसपाको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (भोलि) बस्ने

जसपाको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (भोलि) बस्ने : Icon Khabar

काठमाडौं, चैत १ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (भोलि) बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको बताए । जसपा सांसद शहनाज रहमानको निधनपछि प्रतिनिधिसभामा एउटा सिट खाली छ । मुस्लिम क्लस्टरमा मञ्जु अन्सारीको नाम दोस्रो स्थानमा छ ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास