बुधबार नेप्से परिसूचक १४.४४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १४.४४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत १ । बुधबार नेप्से परिसूचक १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ।

बुधबार २५३ स्टकको २५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक ०.५१ प्रतिशत बढेको छ। लघुवित्त उपसमूहको परिसूचक बुधबार सर्वाधिक १.८६ प्रतिशत घटेको छ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास