कांग्रेसद्वारा उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई भोट दिने निर्णय 

कांग्रेसद्वारा उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई भोट दिने निर्णय  : Icon Khabar

काठमाडौं, चैत १ । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहयप्रसाद यादवलाई भोट दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा यादव सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उपराष्ट्रपतिमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनता पार्टीकी ममता झा पनि उम्मेदवार छन् ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास