प्रधानमन्त्री पुष्पकमल दाहालसँग सातै प्रदेशका प्रदेश प्रमुखले गरे भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सातै प्रदेशका प्रदेश प्रमुखले गरे भेटवार्ता : Icon Khabar

काठमाडौं, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सातै प्रदेशका प्रदेश प्रमुखले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सातै प्रदेशका प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीसँग भेट गरी छलफल गरेको बताइएको छ ।

भेटमा प्रदेश सरकारलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक