निर्वाचन आयोगद्वारा उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

निर्वाचन आयोगद्वारा उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन आयोगले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको फोटोसहितको नमूना मतपत्र मंगलबार सार्वजनिक गरेको हो ।

संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र तयार पारिएको छ ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास