नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी) समाजवादीबीच एकता घोषणा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी) समाजवादीबीच एकता घोषणा : Icon Khabar

काठमाडौं, चैत १ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी) समाजवादीबीच एकता घोषणा भएको छ ।

पार्टी एकताबारे औपचारिक जानकारी दिन दुवै दलले आज दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा प्रचार विभागका इन्चार्ज अनिल शर्माले विज्ञप्तिमार्फत जानकारी दिए ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास