आज हुने भनिएको माओवादी दलको नागरिक, नेता र बुद्धिजीवीसँगको वार्ता स्थगित

आज हुने भनिएको माओवादी दलको नागरिक, नेता र बुद्धिजीवीसँगको वार्ता स्थगित : Icon Khabar

काठमाडौं, फागुन ३० । आज हुने भनिएको माओवादी दलको नागरिक, नेता र बुद्धिजीवीसँगको वार्ता स्थगित भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले कार्यक्रम स्थलको व्यवस्थापन गर्न नसक्दा छलफल कार्यक्रम स्थगित गरिएको बताए ।

माओवादीको गत फागुन २६ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन गर्ने र नागरिक समाजका अगुवा र बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सोही अनुसार चैत १२ गते संयुक्त पत्रकार सम्मेलन गरी आज नागरिक नेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम थियो ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास