सुनको मूल्य बढेको बढ्यै

सुनको मूल्य बढेको बढ्यै : Icon Khabar

काठमाडौं, फागुन ३० । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बहुमूल्य पहेँलो धातुको मूल्य तोलामा ६ सय रुपैयाँ (करिब ११ दशमलव ६६ ग्राम) ले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक