राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारीको भूमिका गौरवशाली: ओली

राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारीको भूमिका गौरवशाली: ओली : Icon Khabar

काठमाडौं, फागुन २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको पहिलो महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीको भूमिका गौरवशाली रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार एक कार्यक्रममा ओलीले भण्डारीले सात वर्ष राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई मध्यनजर गर्दै भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएको पनि ओलीले बताए । उनले थपे, “राजनीतिक स्वार्थीहरूले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्ने वा पूरा नभएको अवस्थामा राष्ट्रपतिको उच्च पदको गरिमाको कदर नगरी बकवास गरेका हुन सक्छन् ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक