रास्वपाले भोलि बिहीबार मात्रै राष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्ने

रास्वपाले भोलि बिहीबार मात्रै राष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्ने : Icon Khabar

काठमाडौं, फागुन २४ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनबारे बिहीबार मात्रै निर्णय गर्ने भएको छ । पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले भोलि पार्टीको बैठक बसेर राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।

राष्ट्रपति निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास