नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, भदौ ३ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ ३ गतेका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो।

त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ७१५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ लाख ६३ हजार ३० रुपैयाँको तुलनामा कम हो।

यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५५ रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १६० रुपैयाँले घटेको हो।

gold price

Published Date: 19 August 2026


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर