आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असार ३० । आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले कम हो ।
यस्तै आज १० ग्रामको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ रहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३६० रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 14 July 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड