समस्याग्रस्त सहकारीबाट जेठमा ५९ लाख बचत फिर्ता, १ करोड २० लाख कर्जा असुली

समस्याग्रस्त सहकारीबाट जेठमा ५९ लाख बचत फिर्ता, १ करोड २० लाख कर्जा असुली : Icon Khabar
काठमाडौं, असार ३ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ २०८३ मा १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गर्दै ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता गरेको छ।

समितिका अनुसार १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ सहकारीका १ हजार ४५२ बचतकर्तालाई रकम फिर्ता गरिएको हो। साथै १२२ जनाको ५१ लाख ५१ हजार रुपैयाँ बचत मिलान गरिएको छ।

हालसम्म १४ समस्याग्रस्त सहकारीमध्ये ६ सहकारीका साना बचतकर्ताको रकम फिर्ता सम्पन्न भइसकेको छ भने बाँकी सहकारीको मागदाबी प्रमाणीकरण तथा रकम फिर्ताको प्रक्रिया जारी रहेको समितिले जनाएको छ। साथै सहकारीका ऋणी तथा बचत अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति खोजी र व्यवस्थापन कार्य पनि अघि बढाइएको छ।

Published Date: 17 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै