अमेरिकाको कालोसूचीमा अलीबाबा, बीवाईडी र बाइडु

अमेरिकाको कालोसूचीमा अलीबाबा, बीवाईडी र बाइडु : Icon Khabar

काठमाडौं, जेठ २६ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले चिनियाँ कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा आफ्नो अद्यावधिक कालोसूचीमा समावेश गरेको छ। चीनले उक्त निर्णयलाई भेदभावपूर्ण भन्दै आलोचना गरेको छ भने अलीबाबाले सूचीकरणको विरोध गर्दै कानुनी उपाय अपनाउने जनाएको छ। पेन्टागनको ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा हाल १८८ कम्पनी रहेका छन्।

Published Date: 09 June 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय