गैरकानुनी रूपमा ‘डा.’ लेख्नेलाई ३ वर्ष कैद सजाय हुने

गैरकानुनी रूपमा ‘डा.’ लेख्नेलाई ३ वर्ष कैद सजाय हुने : Icon Khabar

काठमाडौं, जेठ ८ । नेपाल मेडिकल काउन्सिल ले गैरकानुनी रूपमा ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलमा दर्ता नभई उक्त उपाधि प्रयोग गर्ने, बिरामी जाँच्ने वा औषधि सिफारिस गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद, ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको हो ।

काउन्सिलले १५ दिनभित्र साइनबोर्ड, प्रेस्क्रिप्सन, भिजिटिङ कार्ड तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट ‘डा.’ उपाधि हटाउन निर्देशन दिएको छ । त्यसपछि विशेष अनुगमन टोलीमार्फत निगरानी गरिने काउन्सिलले जनाएको छ ।

Published Date: 22 May 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर