शुक्रबार सुनको मूल्यमा गिरावट

शुक्रबार सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, जेठ ८ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ सय रुपैयाँले सस्तो पर्न गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज प्रतितोला सुनको कारोबार २ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ९३ हजार ८ सय कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।

Published Date: 22 May 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर