भक्तपुर, वैशाख २८ । IconKhabar.com र Bhaktapurians बीचको सहकार्यमा “दैनिक भक्तपुर अपडेट”। हरेक रातको ९ बजे भक्तपुर जिल्लामा दिनभर भएका विभिन्न कार्यक्रम, गतिविधि, घटना, सूचनाका संक्षेपहरु हेर्न सक्नुहुनेछ।
एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, अहिले ५ बजेपछि बोर्ड बैठक बस्दै