बिहिबार सुनको मूल्यमा गिरावट

बिहिबार सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख १० । स्थानिय बजारमा आज बहुमूल्य पँहेलो धातु सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन १८ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाा कायम थियो ।

यसैगरी आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ आज ११० रुपैयाँले घट्दै प्रतितोला ५ हजार २० रुपैयाँ कायम भएको छ ।

Published Date: 23 April 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय