मंगलबार सुनको भाउ बढ्यो

मंगलबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, चैत २४ । स्थानिय बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा भएको थियो ।

आज १० ग्राम सुनको मूल्य भने २ लाख ५० हजार १७० रुपैयाँ कायम भएको छ ।

यो दिन चाँदीको भाउ समेत ४० रुपैयाँले वृद्धि भएको छ । जसपश्चात चाँदीको भाउ प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम हुन पुगेको छ ।

Published Date: 07 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर