प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध : Icon Khabar

काठमाडौं, चैत २० सांसद डीपी अर्याल सभामुख पदमा निर्विरोध चयन भएका छन्, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ।

सभामुखका लागि तोकिएको समयभित्र अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। प्रतिनिधिसभाको आगामी बैठक (आइतबार) मा औपचारिक घोषणा गरिनेछ।

सभामुख चयनपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने व्यवस्था छ।

निर्वाचनपछि सभामुखले राष्ट्रपतिसमक्ष शपथ लिनेछन् भने उपसभामुखले सभामुखसमक्ष शपथ लिनेछन्।

Published Date: 03 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली