एमसीसी खारेज गर्नुपर्ने हर्कराज राईको माग

एमसीसी खारेज गर्नुपर्ने हर्कराज राईको माग : Icon Khabar

काठमाडौँ, चैत १९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एमसीसी खारेज गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

Published Date: 02 April 2026